logo

सेयर कारोबारमा गिरावट , ५४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार

    1373   पटक पढिएको

२२ असार /अर्थ र व्यापार - साताको पहिलो दिन आज शेयर बजारमा नेप्से परिसूचक ४.४५ अंकले घटेर १२५६.०४ बिन्दुमा रोकिएको छ । १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४६५ रुपैयाँमा किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा होटल, डेभलपमेन्ट बैंक, वित्त कम्पनी, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्ड समूहको उपसूचकमा सुधार आएको छ भने बाँकीमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा सिभिल बैंक अग्रस्थानमा रहेको छ । सिभिल बैंकको ५ करोड ९७ लाख ८० हजार ७४८ रुपैयाँको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः मेगा बैंक र नेपाल बैंक रहेका छन् । आइतबारको कारोबारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, दिब्यश्वरी हाईड्रोपावर, रैराङ हाईड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, खानीखोला हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।