२७ साउन / अर्थ र व्यापार – नेपाल हाईड्रो डेभलपर कम्पनीले आज देखि प्राथमिक शेयर बिक्री सुरु गरेको छ । कम्पनीले तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको हो । १०० रुपैयाँ अंकित दरका शेयरमा साउन ३२ गतेसम्म आवेदन दिनज्ञ सकिने छ ।
कम्पनीको शेयर न्यूनतम ५० कित्ता देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ । यो निष्काशनमा कागजी फाराम मार्फत आवेदन दिन पाइँदैन् । आस्वा, सिआस्वा सेवा प्रदायक बैंक मार्फत मात्र शेयरमा आवेदन दिन सकिन्छ ।
तपाईको प्रतिक्रिया