logo

नेप्से र कारोबार दुबै बढ्यो

    651   पटक पढिएको

 

१८ पुस/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर २५ सय ८६ दशमलब २३ विन्दुमा उक्लिएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४दशमलब ६३ अंकले बढेको हो ।
नेप्से ४ अंकले वृद्धि हुँदा पनि यसदिन कारोबार रकम अघिल्लो दिनको भन्दा केही बढेको छ । यसदिन ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन जम्मा तीन अर्ब ५९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो ।
यसदिन १ सय ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।
७७ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ११ वटाको स्थिर रहेको छ । लगानीकर्ताबीच यस दिन विकास बैंकमा केही आकर्षण देखिएको छ । विकास बैंक उपसमूहको सयेर मुल्य सबैभन्दा धेरै २ दशमलब ४० प्रतिशतले बढेको छ । फाइनान्स उपसमुहको सून्य दशमलब ४१ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सून्य दशमलब ६९ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ८७ प्रतिशत, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशतले सेयरमुल्य बढेको छ । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशतले घटेको छ ।
यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको ९.९ प्रतिशत, सप्तकोशी विकास बैंकको ९.९ प्रतिशत , सिन्धु विकास बैंकको ९.७९प्रतिशत , सुपरमादी हाइड्रोपावरको ९.६ प्रतिशत , ग्रीन डेभलपमेन्ट बैंकको ९.२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ९ प्रतिशतले सेयर मुल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।