logo

हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदनमाथि पर्यटनमन्त्रीले उठाए प्रश्न, ‘समीक्षा गर्न आवश्यक छ’

    156   पटक पढिएको


१३ भदौ/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए÷नभएको विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।
वायुसेवा सञ्चालक सेवा संघको आयोजनामा गरिएको हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको बिहीबार उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले कतिपय छानबिन समितिका प्रतिवेदनमाथि प्रश्न उठिरहेकाले समीक्षा गर्न आवश्यक रहेको बताए
‘हवाई दुर्घटनापछि छानबिन समिति बन्ने गरेका छन्। तर ती समितिले बनाएका प्रतिवेदन कत्तिको सत्यतथ्यमा आधारित छन? त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘यदि प्रतिवेदन तथ्यपरक थिए भने कार्यान्वयन किन हुन सकेन? सोच्नुपर्ने बेला आएको छ।’
उनले पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेपछि साउन महिनामा २ साताको अवधिमा २ वटा हवाई दुर्घटना भएकामा यसबारे छानबिनका लागि दुईवटा समिति बनाइएका छन्। ती समितिले भने प्रतिवेदन सरकारलाई बुझाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।