३० जेठ /अर्थ र व्यापार - सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । १५.०८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।
बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७१ दशमलव ०७७ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ७ सय ४७ दशमलव ५३८ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया