९ जेठ /अर्थ र व्यापार - प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन भएको छ । १६ प्रतिशत बोनस शेयरपछि उक्त शेयर मुल्य समायोजन भएको हो ।
समायोजनपछि बैंकको शेयर मूल्य रु.३ सय १८ दशमलव ९७ पैसा तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रु.३ सय ६७ दशमलव ४१ पैसा तय गरेको थियो ।
तपाईको प्रतिक्रिया