३१ बैशाख /अर्थ र व्यापार - नेप्सेको वेबसाइटमा समस्या आएको छ । इन्टरनेट सेवा प्रदायकको फाइबर चुँडिएकाले मंगलबारको कारोबारको प्रत्यक्ष विवरण वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ । शेयरको कारोबार भने भइरहेको छ ।
यो समस्या छिट्टै समाधान गरिने पनि स्टक एक्सचेञ्जले सूचना निकालेर जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया