६ माघ / अर्थ र व्यापार - नेप्से २६ दशमलव ५४ अंकले घटेर १,३१७ दशमलव ११ को विन्दुमा कायम भएको छ । सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।
१ सय ८२ वटा कम्पनीको ३५८ लाख ४६ हजार २ सय ३८ कम्पनीको १ अर्ब ९७ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २० करोडभन्दा माथिको कारोबार भएको छ ।
मल्टिपप्रेज फाइनान्स कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
तपाईको प्रतिक्रिया