logo

नेप्सेका कर्मचारी नयाँ स्टक एक्सचेन्जको प्रकियासँग रुष्ट

    1894   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार

नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको भन्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले रोक्नलाई दबाब सुरु गरेका छन्।

 उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई समेत नेप्सेका कर्मचारीले ज्ञापनपत्र बुझाइसकेका छन्। नयाँ स्टक एक्सचेन्ज खोल्न दिने सैद्धान्तिक सहमति नेपाल धितोपत्र बोर्डले जनाएपछि कर्मचारीले दबाब सुरु गरेका हुन्।

अर्थसचिव डा.शान्तराज सुवेदी,राजस्व सचिव राजन खनाल,गभर्नर डा.चिरञ्जिवी नेपाललाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छन् र नेप्से निजीकरण गरेपछि मात्रै नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन आग्रह गरेका छन्। उनीहरुले नाफामा रहेको कम्पनीलाई धरासायी पारेर नयाँ स्टक एक्सचेन्ज खोल्नु दिनु न्यायोचित पनि नहुने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।