२६ जेठ / अर्थ र व्यापार- मिर्मिरे लघुवित्त वित्तीय संस्था ले सर्वसाधारण शेयरमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति शेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ ।
लघुवित्तले एफपीओ निष्काशन गर्न नेपाल एसविआई मर्चेण्ट बैंकिङलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्त र मर्चेण्ट बैंकिङ बीच जेठ २३ गते सम्झौता भएको हो ।
तपाईको प्रतिक्रिया