२५ चैत्र /अर्थ र व्यापार - हिमालयन उर्जाले निष्काशन गरेको प्राथमिक शेयरमा मागभन्दा ३.०५ गुणा बढि आवदेन परेको छ । मागभन्दा बढि आवदेन परेसँगै कम्पनीले आजदेखि निष्काशन बन्द गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणको लागि १३ लाख ६६ हजार कित्ता शेयर निष्काशन गरेकोमा आजसम्ममा ५७ हजार २१३ जनाले ४१ लाख ६७ हजार ९० कित्ताको लागि आवदेन दिएका छन् ।
तपाईको प्रतिक्रिया