१० बैशाख /अर्थ र व्यापार- नेपाल स्टक एक्चेन्जले मंगलबार सिभिल बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकको १०.२५ प्रतिशत बोनस शेयरपछि शेयरमूल्य समायोजन भएको हो । बैंकको बोनस शेयरपछि प्रतिकित्ता १५५ रुपैयाँ १० पैसामा शेयरमूल्य समायोजन भएको हो ।
त्यस आधारमा आजको कारोबार खुलेको छ । सामायोजन पछि बैंकको शेयरमूल्य बढी रहेको छ । बैंकको औषत आधारमूल्य १८३ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
तपाईको प्रतिक्रिया