logo

सिविआईएल सेक्युरिटिजको नयाँ वर्ष अफर, १ देखि ३१ जनवरीसम्म डिम्याट र मेरोशेयर खाता खोल्ने ग्राहकलाई आजीवन निशुल्क खाता नविकरण गरिदिने

    775   पटक पढिएको


१४ पुस/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शत प्रतिशत लगानी रहेको सिविआईएल सेक्युरिटिज लिमिटेडले अंग्रेजी नयाँ वर्ष सन् २०२५वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । सो लिमिटेडले नयाँ वर्षको अफर बमोजिम १ देखि ३१ जनवरीसम्म डिम्याट तथा मेरोशेयर खाता खोल्ने ग्राहकलाई आजीवन समयका लागि नविकरण निशुल्क गरिएको जनाएको छ । साथै यो सुविधा लिने ग्राहकहरुले सिविआईएल सेक्युरिटिज लिमिटेडमा अनिवार्य रुपमा ब्रोकर खाता(टिएमएस अकाउन्ट ) पनि खोल्नुपर्दछ ।
नेपालको धितोपत्र बजारमा आम सर्वसाधारण नेपालीलाई सहभागी गराउन र लगानीको बाताबरण प्रर्वधन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक ग्राहकहरुलाई आजीवन समयका लागी नविकरण निशुल्क गरिएको सो कम्पनीले जनाएको छ । यस व्यवस्थाले आम सर्वसाधारण लगानीकर्ता लाभान्वित हुनुका साथै समग्र धितोपत्र बजारमा सकरात्मक सन्देश जाने अपेक्षा गरिएको सिविआईएल सेक्युरिटिज लिमिटेडले जनाएको छ ।
सिविआईएल सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष अर्यालले विज्ञप्ति मार्फत यस्तो जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।