११ माघ/अर्थ र व्यापार – सानिमा जीआईसी इन्स्योरेन्सले सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावविना वित्तीय प्रतिवेदनहरु स्वीकृतिका लागि बीमा प्राधिकरण पठाउने निर्णय गरेको हो ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाले पनि यसपटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावविना नै वित्तीय विवरणहरु वार्षिक साधारणसभामा प्रस्तुत गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया