२० पुस/अर्थ र व्यापार – हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । १९ पुसमा बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।
कम्पनीका अनुसार साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सको गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया