logo

सेयर बजार २८.९२ अंकले घट्यो, सबै उपसमूहमा गिरावट

    100   पटक पढिएको


२१ भदौ/अर्थ र व्यापार – बिहीबार सेयर बजारको परिसूचक नेप्से २८.९२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९३२ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । १ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन ७९ करोड ६८ लाखको कारोबार भएको थियो ।
यस दिन २१ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो भने ४ को स्थिर रह्यो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १३, विकास बैंक ४४, फाइनान्स १९, होटल तथा पर्यटन ९३, जलविद्युत् ५०, जीवन बीमा १५०, उत्पादन ८९, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा १४१, अन्य २९ र व्यापार उपसमूह १२ अंक घटे ।

शुभम् पावरको मूल्य १० प्रतिशत बढ्दा थ्रीस्टार हाइड्रोको ७ प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको मूल्य ९.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, सोल्टी होटल, शिवम् सिमेन्ट, आईएमई लाइफ र सिद्धार्थ बैंक क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।