१६ साउन / अर्थ र व्यापार- नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तिब्रता दिएको छ ।
स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्न र आजीवन नवीकरण गर्न जम्मा रू.९ सय ९९ लाग्ने कम्पनीले जनाएको छ । यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।
तपाईको प्रतिक्रिया