logo

१८ फागुनबाट प्रभु स्मार्ट फन्ड, ८० लाख इकाइसम्मका लागि आवेदन दिन पाइने

    531   पटक पढिएको


९ फागुन/ अर्थ र व्यापार – आगामी १८ फागुनबाट एक बन्दमुखी सामूहिक लगानी कोषको निष्कासन तथा बिक्री खुला गरिने भएको छ ।
सो दिनबाट प्रभु म्यूचुअल फन्ड अन्तर्गत संचालन हुने ‘प्रभु स्मार्ट फन्ड’ को निष्कासन तथा बिक्री खुला हुने भएको हो। 
क्यापिटलले सो योजना अन्तर्गत कुल ८ करोड इकाइको निष्कासन तथा बिक्री गर्ने भएको हो।
जसमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाइ १४ प्रतिशतले हुन आउने १ करोड १२ लाख इकाइ छुट्याइएको छ भने योजना वयवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशतले हुन आउने ८ लाख इकाइ छुट्याइएको छ। भने बाँकी रहेको ६ करोड ८० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन तथा बिक्री गरिदैछ। सो इकाइमा फागुन १८ गतेबाट २३ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समय सम्म प्रयाप्त आवेदन नपरे आवेदन अवधी चैत्र ५ गतेसम्म लम्बिने छ।
आवेदन प्रति इकाइ १० रुपैयाँका दरल न्यूनतम १०० इकाइ र अधिकतम ८० लाख इकाइ सम्मका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।