logo

दूरसञ्चार प्राधिकरणको अध्यक्षको अवकाश उमेर ६५ तोकियो

    1331   पटक पढिएको

१७ पुस /अर्थ र व्यापार - दूरसञ्चार प्राधिकरणको अध्यक्षको अवकाश उमेर तोकिने भएको छ । संसदमा पुगेको केही नेपाल ऐन संशोधनमा अध्यक्षको अवकाश उमेर तोक्ने प्रस्ताब गरिएको छ । दूरसञ्चार ऐन २०५३ मा संशोधन हुने गरी अध्यक्षको अवकाश उमेर ६५ बर्ष तोकिएको छ । अब कार्यकाल पुरा नहुँदै अध्यक्षको उमेर ६५ बर्ष पुरा भएमा उसको जागिर जाने छ । दिगम्बर झा अध्यक्ष हुने बेलामा बिवाद उत्पनन् भएपछि सरकारले ऐनमा संशोधन गर्न लागेको हो ।

झाले गत बुधबार राजिनामा गरिसकेका छन् । उनलाई दोस्रो कार्याकालका लागि चार बर्षको नियुक्ति दिइएको थियो । तर उनी नियुक्ति पाउने बेलामा ६५ बर्ष नजिक पुगिसकेका थिए ।

उमेर हद नतोक्दा बिवाद भएपछि सरकारले अवकाश उमेर कानुनमै उल्लेख गर्न खोजेको हो । न्यायाधिसहरु पनि ६५ बर्षको उमेरमा अवकाश हुने ब्यवस्था छ । त्यसैले नियामक निकायको प्रमुखको पनि अवकाश उमेर तोकिनु पर्ने विश्लेषणका आधारमा ऐन संशोधन गर्न लागिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।