logo

स्थायी लेखा नम्बर लिएर आर्थिक कारोबार गर्ने तर कर नतिर्ने फर्म तथा कम्पनी खारेज गरिने 

    2016   पटक पढिएको

२९ पुस /अर्थ र व्यापार - स्थायी लेखा नम्बर लिएर आर्थिक कारोबार गर्नु भएको छ तर कर तिर्नु भएको छैन भने सरकारले तपाईको फर्म तथा कम्पनी खारेज गरिदिने भएको छ ।

सरकारले विगतमा करको दायरामा नआएका तर आर्थिक कृयाकलापमा संलग्न रहेका ब्यक्तिहरुले स्थायी लेखा नम्बर लिइ आर्थिक कारोबार गरिरहेको भएमा कर तिर्न स्किम ल्याएको छ । आर्थिक बर्ष २०७१र७२ देखि २०७३र७४ सक्मको आय विवरण र त्यसमा लाग्ने कर पर्सी पुस मसान्तसम्म  बुझाएमा त्यस बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुने आन्तरिक राजश्व विभागले जनाएको छ ।
करको दायरामा आएका तर आर्थिक बर्ष २०७२र७३ वा त्यसभन्दा अघिसम्मको आय विवरण पेस नगरेका प्राकृतिक ब्यक्तिले २०७१र७२ र २०७२र७३ को आय विवरण र त्यसमा लाग्ने आयकर पुस मसान्तसम्म बुझाएमा त्यसभन्दा अघिका बर्षहरुको आय विवरण र कर बनुपर्ने तथा त्यसमा लाग्ने कर शुल्क तथा ब्याजसमेत मिन्हा हुने छ । 

संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका समाजिका संस्थाहारुले पनि आर्थिक बर्ष २०७४र७५ को आय विवरण तथा त्यस अनुसार लाग्ने कर पुस मसान्तसम्म बुझाएमा आर्थिक बर्ष २०७४र७५ भन्दा अघिका बर्षहरुको विवरण, कर, जरिवाना तथा थप दस्तुर ब्याज मिन्हा पाउने छन् ।

२०औ७४ असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर विवरण पेस नगर्ने करदाताले कर विवरण र मूल्य अभिबृद्धि कर रकम पुस मसान्तभित्र बुझाएमा पनि जरिवाना र ब्याज तिर्नु पर्दैन । सरकारले चादस बर्षकोभरीको कारोबारको अनुमानित विवरण र त्यस अनुसार तिर्नु पर्ने कुल करको ४० प्रतिशत रकम बुझाउन पनि करदाताहरुलाई निर्देशन दिएको छ । यसरी कर इपेमेन्टबाट पनि बुझाउन सकिने विभागले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।