logo

असार १५ मा रिभर फन बिच रिसोर्टमा हुने रोपाईं जात्राको तयारी पुरा

    2191   पटक पढिएको

१४ असार / अर्थ र व्यापार- धान दिवसको अवसर पारेर असार १५ मा रिभर फन बिच रिर्सोट कुरीनटारले आयोजना गर्ने रोपाईं जात्रा कार्यक्रमको तयारी पुरा भएको आयोजक मध्येका एक राजन सिंखडाले वताएका छन । रोपाईं जात्रामा पञ्चेबाजा, डिजे म्युजिक, राष्ट्रिय कलाकार बाट हाँस्यव्यंग्य प्रस्तुत, दहि चिउरा खाने लगायतका कार्यक्रम आयोजना गरिएको रिभर फन बिच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए ।

रोपाईं जात्रामा सहभागी हुन चाहनेले प्याकेजमा प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । यो प्याकेजमा दोहोरो यातायात खाजा,रोपाईं जात्रामा खाजा, दहि चिउरा, दिउँसोको बफेट खाजा, साँझको समयमा मटर करी तथा मनोरञ्जन लगायतका सम्पूर्ण सुविधा उपलब्ध हुनेछ । त्यस्तै प्याकेजमा रोपाइ जात्रा टिसर्ट, बे्रकफास्ट, दहि चिउरा प्रदान गरीनुको साथै स्विमिङ पुलमा पौडी खेल्ने, भलिबल, ब्याडमिण्टन, क्यारम बोर्ड खेल्ने लगायतका कार्यक्रम पनि समावेश गरिएको रिसोर्टले जनाएको छ ।

काठमाडौबाट ९९ किलोमिटर टाढा र मनकामना केबल कार बाट ५ किलोमिटर नजिक रहेको रिसोर्टमा रोपाईं जात्रामा सहभागी हुनको लागी ५ बर्ष मुनिका बच्चाहरुको लागी निशुल्क, १० बर्ष मुनिका बालबालिकाहरुको लागी ५० प्रतिशत छुट र १० बर्ष माथिकाहरुको लागी पुर्ण शुल्क लाग्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।