logo

राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने

    1685   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान गर्न लागेको छ ।

त्यसका लागि प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले बोलपत्र आह्वान गरेको छ । यो सिस्टम जडानपछि राष्ट्रपति कार्यालयमा लाइन नजाने वितरण केन्द्र प्रमुख सशीभुषण शाहले जानकारी दिए । उनका विभिन्न प्राविधिक कारणले अनुसार झ्याप्प (झ्याप्प लाइन जाने समस्याबाट राष्ट्रपनि भवन पनि पीडित भएकाले त्यसलाई हटाउन आधुनिक अनलाइन यूपीएस जोड्न लागिएको बताए  ।

यसअघि राष्ट्रपति कार्यालयबाट पनि प्राधिकरणमा पटक(पटक छोटो समय लाइन जाने(आउने समस्याबारे सोधिएको थियो । प्राधिकरणले वितरणलाइन पुरानो भएका कारण यस्तो समस्या आउने गरेको बताउने गरेको छ । यसको सुधारका लागि प्राधिकरणले प्रयास पनि गपिररहेको छ । तर, वर्षायमममा पानी पर्दा र हिँदउको समयमा भने समान्य अवस्थामा पनि लाइन ट्रिप हुने समस्या दोहोरिरहेको छ । अब राष्ट्रपति कार्यालयले भने यस्तो समस्या भोग्नुपर्ने छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।