२२ बैशाख /अर्थ र व्यापार - सरकारले नयाँ आर्थिक बर्षका लागि पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आजदेखि छलफल सुरु हुँदैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
तपाईको प्रतिक्रिया