१४ फागुन /अर्थ र व्यापार - नेपाल टेलिकमले मंगलबार विलिङ सिस्टम अपग्रेड गर्ने भएको छ । सिस्टम अपग्रेड गर्दा मोबाइल सेवामा समस्या आउनसक्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन् ।
विहान सात बजेदेखि विलिङ सिस्टम अपग्रेडको काम सुरु भइसकेको छ । यो प्रक्रियामा सेवा अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई सामाजिक संजाल मार्फत सेवाग्राहीलाई सूचना दिइएको उनले बताइन् । उनका अनुसार अचानक विलीङ प्रणाली अपग्रेडको जानकारी सामाजिक संजालबाट दिएको छ ।
तपाईको प्रतिक्रिया