logo

मानव विकासको सुचंकाकमा नेपाल १४७ औ स्थानमा

    1137   पटक पढिएको

२४ मंसिर / अर्थ र व्यापार -  नेपालको मानव विकास सूचकांङ्कमा स्थिरजस्तो देखिएको छ । गत बर्ष १४९औं स्थानमा रहेको नेपाल यसपाली १४७औं स्थानमा उक्लिएको छ। अघिल्लो बर्ष नेपालको स्थान १४८औं थियो। 

संयुक्त राष्ट्र संघ विकास कार्यक्रमले बार्षिक रुपमा सार्बजनिक गर्ने मानव विकास सूचकाङ्क प्रतिवेदन अनुसार, यसपाली १८९ वटा मुलुकहरुलाई यसमा समेटिएको छ। त्यसमध्ये नेपालको स्थान १४७औं तय भएको हो।

नेपालले २०१८ का लागि ०.५७९ रेटिङ पाएको छ। यसलाई मध्यम मानव विकास सूचकाङ्कका रुपमा लिइन्छ। न्यून रेटिङ भएका मूलुकहरुभन्दा नेपाल ६ स्थान मात्र अगाडि छ। नेपालकै स्थानमा केन्या पनि छ। राष्ट्र बैंकले देशको सातै वटा प्रदेशमा मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ। विगतको तुलनामा नेपालले शिक्षामा केही प्रगति गरेको टिप्पणी प्रतिवेदनमा गरिएको छ।

प्रतिवेदन सार्वजनिक अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्। उनले समानता समृद्धिसँगै आउने बिषय भएको भन्दै फरक फरक सन्दर्भमा समानताको मापन हुने बताए। उनले समानता ल्याउनका लागि आम्दानी बढाउनु पर्ने पनि बताए।

कार्यक्रममा चार जना विभिन्न विज्ञहरुलाई राखेर छलफल पनि गरिएको थियो। छलफल सुनेर अर्थमन्त्रीले धारणा राख्नु पर्ने कार्यक्रम तय गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।