logo

एनसेलद्धारा इञ्जिनियरिङका उत्कृष्ठ १६ विद्यार्थीलाई एक-एक लाखको छात्रवृद्धि

    2183   पटक पढिएको

५ असार / अर्थ र व्यापार - नीजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनीले एनसेलले इञ्जिनियरिङ संकायमा उत्कृष्ठ नतिजा ल्याउने १६ जना विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको छ ।

एनसेलले इञ्जिनियरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका १६ विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको हो । एनसेल र पुल्चोक क्याम्पसका बिचमा पाँच बर्षसम्म उत्कृष्ठ विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार एनसेलले चौथो पटक १६ जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरेको हो । कम्पनीले यस अघि नै पुल्चोक क्याम्पसमा उत्कृष्ठ नतिजा ल्याउने ४८ जनालाई यस्तो छात्र वृद्धि दिईसकेको थियो ।
सोमबार आयोजीत एनसेल छात्र वृद्धि तथा उत्कृष्ठता अवार्ड वितरण समारोहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत १२ जना उत्कृष्ठ विद्यार्थी र उत्कृष्ठ नतिजा ल्याएर उत्तीर्ण भैसकेका विद्यार्थीले एक एक लाख पाएका हुन् ।
उत्कृष्ठ विद्यार्थीहरु यी हुन्

२०७२ 
इलेक्ट्रीकल इञ्जिनियरिङ–आदिती गजुरेल
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–जयश्री राठी
कम्प्युटर इञ्जिनियरिङ–सारांश डोटेल
उत्कृष्ठ छात्रा–सलोनी शिखा
२०७१ 
इलेक्ट्रीकल इञ्जिनियरिङ–अभिषेख सापकोटा
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सेलिना श्रेष्ठ
कम्प्युटर इञ्जिनियरिङ–प्रकृति दुमारु
उत्कृष्ठ छात्रा–श्रीति श्रेष्ठ
२०७० 
इलेक्ट्रीकल इञ्जिनियरिङ– विवेक राई
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सुजन ढुंगाना
कम्प्युटर इञ्जिनियरिङ– वृहतरत्न बज्राचार्य
उत्कृष्ठ छात्रा–सुजिता चौधरी
एनसेल एक्सलेन्स अवार्ड(२०६९ मा पास आउट भएकाहरुबाट
इलेक्ट्रीकल इञ्जिनियरिङ– रामप्रसाद ज्ञवाली
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन– प्रतिक भण्डारी
कम्प्युटर इञ्जिनियरिङ– महेन्द्र सिंह थापा
उत्कृष्ठ छात्रा–स्लेशा अधिकारी


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।