logo

चक्रपथभित्र मोनोरेल संचालनको लागि चिनियाँ कम्पनीसँग सम्झौता

    1034   पटक पढिएको

४ पुस/ अर्थ र व्यापार  - काठमाडौं र ललितपुर महानगरमा मोनोरेल संचालन गर्नको लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । काठमाडौं र ललितपुर महानगरले चिनियाँ कम्पनी चाइना रेल्वे ब्युरो कम्पनीसँग विस्तुत परियोजना सम्झौता(डिपिआर)को लागि सम्झौता गरेको हो ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले सयुंक्त रुपमा चिनियाँ कम्पनीका प्रमुख ज्यु ग्वाङबिङसँग हस्ताक्षर गरे । चिनियाँ कम्पनीले एकवर्षभित्रमा डिपिआर प्रतिवेदन दिने छ । काठमाडौं र ललितपुर महानगरको चक्रपथभित्र मोनोरेल संचालनको लागि डिपिआर गर्ने सम्झौता भएको हो ।

डिपिआर तयार पार्ने जिम्मा पाएको चिनियाँ कम्पनीले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने सुझाव सहितको प्रतिवेदन दिएको हो । एक खर्ब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको मोनोरेल बनाउनको लागि ३ वर्षको समय लाग्ने छ । डिपिआरको लागि भने काठमाडौं र ललितपुर महानगरको कुनैपनि रकम नलाग्ने बताइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।