logo

आईएमई को – अपरेटिभद्वारा ४७ आमालाई न्यानो कपडा वितरण

    2150   पटक पढिएको

१८ पुस / अर्थ र व्यापार - आईएमई को – अपरेटिभ सर्भिस लिीमटेड ४५ जान आमाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
आईएमई को – अपरेटिभको १० औ वार्षिक  उत्सवको अवसरमा कालिमाटीको सोल्टिमोड स्थिती संस्थाका आमाको घरमा रहेका ४५ जना आमाहरुलाई न्यानो कपडा वितरण र आर्थिक सहयोग गरेको हो ।

‘आमाको घर’की सञ्चालिका दिलशोभा श्रेष्ठलाई संस्थाको तफ्र्बाट अध्यश्र योगेश्वर शर्मा ढकाल र प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शमार्ले सयुंक्त रुपमा कपडा र चेक हस्तारन्तरण गरेको थिए । 

आईएमइले ५२ हजार २ सय रुपैयाँ बराबरको ४५ वटा स्विटर, एक छाक खाना र १० वटा ग्याँस सिलिण्डरको लागि २४ हजार रुपैयाँ सहयोग गरेको छ ।

ग्याँस नभएर खाना समेत खान नपाउने स्थिती भएका संस्थाले १० वटा ग्याँस सिलिण्डर भर्नको लागि रकम उपलव्ध गराएको संस्थाका अध्यश्र ढकाले बताए । चिसोको समयमा आश्रममा रहेको आमाहरुलाइे न्यानोको लागि स्विटर वितरण गरेको अध्यश्र ढकालको भनाइ थियो ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शमार्ले  संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेको आमाहरुको लागि सहयोग गरेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।