logo

गैरकानूनी तरिकाले बिक्रीमा राखिएको सुर्तीजन्य पदार्थ नष्ट

    2239   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – पाल्पा सदरमुकामलाई सुर्तीजन्य पदार्थ निषेध गराउने अभियान अन्तर्गत सुर्तीजन्य पदार्थ बिक्री वितरणको अवस्थाबारे अनुगमन तीव्र भएको छ । तानसेनका बसपार्क, बर्तुंङ र मेडिकल कलेज आसपासमा रहेका होटल तथा किराना पसलहरुमा गरिएको अनुगमनमा ठूलो परिमाणमा अवैध रुपमा बिक्रिका लागि राखिएका सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको अगुवाइमा विभिन्न पसल तथा होटलहरुमा छड्के अनुगमन भएको हो । अनुगमनका क्रममा पसलमा सूर्तीको प्याकेटको बाहिरी भागमा दुवैपट्टी स्वास्थ्यको लागि हानिकारक चिन्ह नभएको पाइएको, खुल्ला रुपमा झुण्डाएर राखिएको, चुरोटका खिली बेच्ने गरेको, होटलमा खानेकुरा व्यवस्थित नराखिएको, दर्ता नगरी सुर्ती जन्य प्रर्दाथ बिक्री गरेको फेला परेकोले जफत गरी नष्ट गरिएको हो ।

अनुगमनका क्रममा सूर्तीजन्य प्रदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ का बारेमा पसल सञ्चालकहरुलाई जानकारीसमेत गराइएको थियो । अनुगमनका क्रममा व्यापारीले कानुन छल्नकै लागि सामान्य ऐन नियम बारे जानकारी नभएको नाटक गर्दै अवैधानिक रुपमा व्यापार गदै आएको भेटिएकोले सामान जफत गरी नष्ट गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।