३१ साउन / अर्थ र व्यापार – होटल संघ नेपाल (हान) ले बाढीपीडितहरुलाई रु . ५ लाखको सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । हानले चितवन , मोरङ, बांके, वर्दिया, सुनसरी, रुपन्देही परासी लगायतका जिल्लाहरुमा बाढीवाट प्रभावित पर्यटकहरुको उद्दारका लागि ९८५१०३१४९५ र ९८५११९१८२७ सञ्चालनमा ल्याएकोे छ ।
बाढीको प्रकोपबाट भएको धनजनको क्षतिको मूल्यांकन पश्चात होटल संघ नेपालले आवश्यक राहतको कार्यक्रममा सघाउने छ ।
तपाईको प्रतिक्रिया