logo

सरकारी डाक्टरको आन्दोलनले देशभर बिरामीको बिचल्ली

    1181   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार –सरकारी डाक्टरले देशभरका आकस्मिक बाहेकका कक्षमा सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको छ । वृत्ती विकासमा असर गर्नेगरी समायोजन गरिएको भन्दै सरकारी डाक्टरले गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा वहिष्कार गर्दा बिरामीको बिचल्ली भएको हो ।

काठमाण्डौको वीर अस्पतालको प्राङगणमा टिकट बिनै विरामी जाँच गरे पनि शल्यक्रिया, डायलासिसलगायतका अति आवश्यक सेवा नपाउँदा बिरामीको ज्यानै जोखिममा परेको छ । तर आन्दोलनरत डाक्टरले भने आफ्नो माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन् ।

सरकारले पनि कर्मचारी समायोजनको काम सकिएकाले यसमा पुनविचार नगर्ने भन्दै आन्दोलन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ । सरकारी डाक्टरको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि साथ दिएको छ । संघले ७२ घण्टाभित्र सरकारी डाक्टरको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।