२५ जेठ / अर्थ र व्यापार-बिहीबार अघिल्लो दिनभन्दा प्रतितोला दुई सय रुपैयाँले सस्तिएर सुनको कारोबार भएको छ ।
बुधबार तोलामा ५५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार ५५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएर प्रतितोला ७ सय ७५ कायम भएको छ ।
तपाईको प्रतिक्रिया