logo

नयाँ कार्यक्रमलाई बजेट छैन, तर कार्यान्वयन हुने आयोजनालाई बजेट अभाव हुँदैन: अर्थमन्त्री 

    1678   पटक पढिएको

आषाढ १४/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले समयमै कार्यन्वयन हुने आयोजनालाई बजेट अभाव हुन नदिने बताएका छन्।
तीन तहका मध्ये जुनसुकै तहको सरकारले अघि बढाएको भए पनि समयमै पुरा हुने अवस्थामा रहेका आयोजनालाई रकम अभाव हुन नदिने बताएका हुन् । 

प्रतिनिधिसभाको विहीबारको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव र त्यसमाथि उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेश तहको क्षमता विकास र संवैधानिक क्षेत्राधिकार भित्रका आयोजनासँगै हस्तान्तरण गरिने जानकारी दिए। 

प्रदेश र स्थानीय तहले कुनै कार्यक्रम व्यवहारिक र प्राविधिक रुपमा कार्यान्वयन गर्न नसक्ने जानकारी संघीय सरकारलाई दिए त्यस्ता कार्यक्रम संघीय सरकारले कार्यान्वयन गराउने पनि उनले बताए। त्यस्तै कुनै कार्यक्रम तल्ला तहले माग गरे उनीहरुलाई नै कार्यान्वयन गर्न दिन सकिने पनि उनले जानकारी दिए। 

असिमित आयोजना सिमित स्रोतको बिचमा मुलुक रहेको भन्दै हरेक वर्ष धेरै आयोजना थप्ने तर स्रोत परिचालन गर्न नसक्ने अवस्था रहेको पनि उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।