logo

ल्याण्डमार्क होटलद्धारा ४ रात, ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक

    2752   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार– दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक गरेको छ । 

 प्याकेज अन्तर्गत ग्राहकहरुले सस्तो मुल्यमा एउटै प्याकेज मार्फत २ मुख्य पर्यटकिय गन्तव्य पोखरा र चितवनमा ४ रात ५ दिनको खाना तथा आवास सहितको सुविधा लिन सक्नेछन् । 

प्याकेज अन्तर्गत प्रतिव्यक्ति एकरातको २१५० रुपैंया लाग्नेछ । भने सिंगल सप्लिमेन्टको लागि एकरातको १५०० रुपैंया लाग्ने छ । यसका साथै एयरपोर्ट/टुरिष्ट वसपार्क पिकअप, डिलक्स एकोमोडेसन, डेली मर्निङ् ब्रेकफास्ट र डिनरको व्यवस्था छ । 

यसबाहेक निशुल्क स्विमिङ् पुल, निशुल्क वाईफाई, फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट र स्पामा २० प्रतिशत सम्मको छुट पाउनेछन् ।

ल्याण्डमार्क होटल प्रालिका सञ्चालक, पर्यटन व्यवसायी एवं नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का पुर्वअध्यक्ष सिएन पाण्डेले कोभिड–१९ महामारीको कारण धरासयी बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनको माध्ययमबाट उकास्नको लागि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।