१२ जेठ/ अर्थ र व्यापार - आज देशभरका अदालत पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा बन्द भएका छन् । खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाद्वारा जारी विज्ञाप्तीमा उल्लेख छ ।
खत्रीको उपचारका क्रममा ललितपुरस्थित मेडीसिटी अस्पतालमा बुधबार निधन भएको थियो । तर शनिबारमात्रै अन्त्येष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया