logo

चिरायु आयुर्वेदका उत्पादनहरु काठमाडौंमा विक्री सुरु

    1483   पटक पढिएको

६ असार / अर्थ र व्यापार - चिरायु आयुर्वेद प्रा.लि.ले आफ्ना उत्पादनहरुमा काठमाडौंमा विक्री सुरु गरेको छ । काठमाडौंमा विक्री सुरु गरेको अवसरमा जानकारी दिन आयोजत कार्यक्रममा चिरायु आयुर्वेदका अध्यक्ष राजन सिम्खडाले नेपाल योग र आयुर्वेदको उत्पत्तिस्थल भएपनि नेपालमा आयुर्वेदले सोचेजति विकास गर्न नसकेको वताए ।

“विश्वका विभिन्न देशमा आयुर्वेद केन्द्रहरु खुल्न थालेका छन, यसले पक्कै पनि विश्वभर आयुर्वेदको वजार बढ्दै गएको देखाउँछ”– सिम्खडाले भने - नेपाली आयुर्वेदका उत्पादनहरुलाई आकर्षक प्याकेजिङ र वजारीकरण गर्न सकेमा विश्वभर वजार लिन सकिने वताए । 

सो कार्यक्रममा त्रयम्बकम् जडिवुटि सहकारी संस्था लिमिटेड,चिरायु आयुर्वेद प्रा.लि. र गैरआवासिय नेपाली संंघको हर्वल प्रवद्र्धन कमिटि विच आगामी दिनमा सहकार्य गरेर अगाडी बढने सम्झौता समेत भएको जानकारी दिईयो । 

कार्यक्रममा गैरआवासिय नेपाली संंघको हर्वल प्रवद्र्धन कमिटिकी सदस्य यमुना भुसालले नेपाली जडिवुटको प्रवद्र्धनमा त्रयम्बकम् जडिवुटि सहकारी संस्था लिमिटेड, चिरायु आयुर्वेद प्रा.लि. र गैरआवासिय नेपाली संंघको हर्वल प्रवद्र्धन कमिटि विच सहकार्य हुुनुलाई निकै सकारात्मक भएको वताई । जडिवुटिकै प्रवद्र्धनको क्षेत्रमा कार्यरत छुट्टाछुट्टै संस्थाहरु एक भएर काम गर्दा यो क्षेत्रको विकासमा उल्लेख्य सहयोग पुग्ने भुसालले वताईन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।