logo

माघ २७ देखि चन्द्रगढी विमानस्थलमा रात्री उडान सुरु हुने

    1451   पटक पढिएको

१३ माघ/ अर्थ र व्यापार - चन्द्रगढी विमानस्थलमा बुद्ध एयरले पहिलो रात्री उडान गर्ने भएको छ ।  विमानस्थलले माघ २७ गतेदेखि रात्री उडान सुरु गर्दैछ । अहिलेसम्म पौने ६ बजेसम्म मात्रै यो विमानस्थलबाट उडान हुँदै आएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार माघ २७ गतेपछि राती ९ बजेसम्म उडान र अवतरण गर्न सकिनेछ।आइएफआर  ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत काठमाडौं(चन्द्रगढी रात्री उडान गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले बताए । बुधबार परीक्षण उडान हुनेछ । उनका अनुसार यो गन्तब्यमा उडान गर्दै आएका सबै आन्तरिक वायुसेवा कम्पनीले आवश्यक अनुसार रात्री उडान गर्न सक्नेछन् ।

हाल बुद्ध एयरले ७२ सीटे एटिआर(७२ मार्फत  काठमाडौं(चन्द्रगढी दैनिक दुईवटा नियमित उडान गर्दै आएको छ । हाल बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरले काठमाडौं,भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगर, सिमरा लगायतका क्षेत्रमा राती नौ बजेसम्म आन्तरिक उडान अवतरण गर्दै आएका छन् ।

चन्द्रगढी विमानस्थलमा दश महिना अघि विहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा सुरु भइसकेको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।