logo

पर्यटकियस्थल ठमेलमा व्युटिफुल काठमाडौं होटल सञ्चालनमा

    1852   पटक पढिएको

१५ कात्तिक / अर्थ र व्यापार- पर्यटकिय नगरी काठमाडौंको ठमेल कालधारामा व्युटिफुल काठमाडौं होटल सञ्चालनमा आएको छ । होटल व्यवसायमा समेत अनुभवि युवा पर्यटन व्यवसायि अञ्जन थापा (कुमार) ले होटल सञ्चालनमा ल्याएका हुन । 

होटलमा २२ वटा डिलक्स र स्विट रुम रहेका छन । हरेक रुममा बाथटब सहित बाल्कोनी पनि रहेको छ । होटलका हरेक रुममा पर्यटकहरुलाई स्तरिय र अत्याधुनिक सेवा सुविधा रहनुका साथै लिफ्ट लगायतको सुविधा पनि रहेको छ ।

“पर्यटकियस्थल ठमेलमा रहेर पनि शान्त वातावरणमा हुनु र होटलवाट सिंगो काठमाडौंको साथै स्वयम्भु लगायत अन्य सम्पदाहरुको आकर्षक दृष्यावलोकन पनि गर्न सकिने हुनाले पर्यटकहरुले होटललाई मन पराउनेछन भन्ने अपेक्षा छ”–होटलका सञ्चालक अञ्जन थापा (कुमार) ले अर्थ र व्यापारलाई वताए ।

होटलमा अन्डरग्राउण्ड पार्किङ,स्विमिङ पुल,रेष्टुरेण्ट लगायतका सुविधाहरु पनि उपलब्ध छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।