logo

‘एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’ बाट स्ट्याण्डर्ड चार्टर्ड नेपाल सम्मानित

    1638   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड (२०१७) बाट सम्मानित भएको छ । यो अवार्डको आठौं संस्करण सिंगापुरमा एक कार्यक्रमबीच अगस्ट १ २०१७ मा सम्पन्न गरिएको थियो । इम्प्लोयर ब्रााण्डिङ इन्स्टीच्युट, वर्ल्ड एचआरडी कंग्रेस र रणनीतिक साझेदारद्वारा हरेक वर्ष प्रदान गरिने सो अवार्ड नेपालको तर्फबाट सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ग्रहण गरेको थियो ।

इतिहास र व्यवस्थापनमा स्नात्तकोत्तर गरेका, ८ वर्षभन्दा बढी अनुसन्धानको अनुभव हासिल गरेका एशियाका स्वतन्त्र प्रोफेसनल व्यक्तिहरुको एक समूहले प्रत्येक राष्ट्रमा उत्कृष्ट रोजगारदाताका सम्बन्धमा बेग्ला बेग्लै अनुसन्धान गरेका थिए र उक्त अध्ययन उपर निर्णायक मण्डलका वरिष्ठ नेताहरु, अनुसन्धानकर्ताहरु र विज्ञहरुले निर्णय गरेका थिए ।

विजेताहरुको छनौट एचआर मा ती संसथाहरुले अपनाएका रणनीतिक योजना, त्यो योजनाको कार्यान्वयन, व्यवसायिकरण र संस्थाको सुदृढ भविष्यका लागि अपनाइएका नीतिहरु सहितको समग्र दूरदृष्टिलाई आधार बनाइएको थियो । स्ट्याण्डर्ड चार्टर्डले यस वर्ष पहिले नै यूरोमनि बाट यूरोमनि एक्सिलेन्स अवार्ड र ग्लोबल फाइनान्सबाट बेस्ट डिजिटल बैंक २०१७ पनि प्राप्त गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।