logo

दुईवटा जहाज मर्मतमा रहँदा तीन घण्टासम्म फ्लाइट डिले

    1358   पटक पढिएको

१५ माघ /अर्थ र व्यापार - अन्तराष्ट्रिय उडान गर्दै आएको दुईवटा जहाज मर्मतमा रहँदा एक सातादेखि नेपाल वायुसेवा निगमको सेवामा तीन घण्टासम्म फ्लाइट डिले हुन थालेको छ । निगमको न्यारोबडी ’सगरमाथा’ जहाज गत साता बुधबार मर्मतका लागि सी(चेकका लागि सिंगापुर पठाइएको साहयक प्रवक्ता नवराज कोइरालाले बताएका छन् ।

उनका अनुसार सी(चेक गरिसकेपछि न्यारोबडी जहाज विहिबार आउनेछ।’हाम्रो इन्जिनियरिङ विभागले प्रत्येक जहाजको सी(चेकको लागि समयावधी तोकेको हुन्छ एयरबसको जहाज भएपनि खरीदकर्ताले कम्पनीमा जहाज मर्मत नहुने भएको कारण एमआरओ ’मेन्टिनेन्स रिपेयर ओभरअल’मा गएर जहाज मर्मत गराउँदै आएको कोइरालाले बताए। निगमले तीन महीना अगाडि मर्मतका लागि क्वालाम्पुर पठाएको बोइङ ७५७ ’गण्डकी’को पनि एउटा इन्जिन साइकल समाप्त हुन लागेकोले संचालनमा नल्याएको निगमले जानकारी दिएको छ ।

केही हप्ता अगाडि बोइङ मर्मत गरिएपनि ल्याएकै भोलीपल्ट ककपीटको झ्याल ‘सिल्ड’ फुटेको थियो। बोइङमा नयाँ विन्डसिल्ड जडान गरिसकेको निगमले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।