logo

भक्तपुरको ताथलीमाा ६७ रोपनी जग्गा लिलाममा

    2823   पटक पढिएको

१५ असार / अर्थ र व्यापार - एनसीसी बैंकको ऋण नतिरेपछि ब्यवसायी राजन भेटवालको भक्तपुरको ६७ रोपनी जग्गा सात दिने सूचनासहित लिलाममा आएको छ । बिचार गरेर लिलाममा सहभागी हुँदा सस्तैमा पाईन पनि सक्छ ।

घरजग्गा ब्यवसायी राजन भेटवालले आफुसहित कयौं ब्यक्तिको नाममा एनसीसी र उसमा गाभिएको तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंकबाट करोडौ रुपैयाँ कर्जा निकालेका थिए । त्यसको सावाँ ब्याज भुक्तान नगरेपछि एनसीसीले अहिले तेस्रो पटक भक्तपुरको ताथलीका ती जग्गाहरु लिलाममा निकालेको छ ।

यसमा लिलाम सकार्नुको फाईदाजनक पक्ष भनकोे जग्गाको वास्तविक मूल्यको ५० प्रतिशत रकम एनसीसी बैंकले नै कर्जाको रुपमा हालिदिनेछ तर जग्गा सकार्नेहरु कुनै पनि बैंक बित्तीय संस्थाका विगतका असल ऋणी वा पर्याप्त आर्थिक आधार भएकाहरु हुनुपर्ने शर्त तोकिएको छ ।

यी जग्गाहरु बैंकले जसरी भए पनि बिक्री गर्नुपर्ने र बिक्री नभए गैर बैंकिड. सम्पतिको रुपमा सकार्नुपर्ने बाध्यता रहेकाले सस्तैमा जग्गा पाईनसक्छ ।  मन र ब्यवहार मिल्ने ब्यक्तिहरुले राजधानीमा आफ्नो समुदायको बस्ति बिस्तार गर्न उपयुक्त हुने गरी एकै ठाउँमा रहेका जग्गाहरु भएकाले ठूलो रकम परिचालन गर्नसक्नेलाई सस्तोमा जग्गा किन्ने अवसर आएको छ ।

आफ्नो क्षमता भन्दा बढी र थान्नै नसक्ने मूल्य कबुलेर राजन भेटवाल फसेको हो । घरजग्गा भनेको बेलामा बेच्न सकिन्न । धेरै मानिसहरु घरजग्गामैै डुबेर भागाभागको अबस्थामा पुगेका छन् । राजन भेटवाल समस्यामा परेपछि उनका दाजु मनोज भेटवाललाई पनि संकटले घेरेको छ र काठमाडौ पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको २९ तले भ्युटावर योजना अलपत्र परेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।