३ साउन / अर्थ र व्यापार – सिमीकोट गाउँपालिकाको पहिलो गाउँ सभाले आर्थिक वर्ष आव २०७४/७५ का लागि रु २५ करोड ३७ लाख ५१ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।
कुल बजेटमध्ये चालु खर्चतर्फ रु १३ करोड २० लाख ७५ लाख र पुँजीगत खर्चतर्फ रु १२ करोड १६ लाख ७६ हजार विनियोजन गरिएको छ । गाविस अध्यक्ष्य पदमबहादुर लामाको सभापतित्वमा भएको सो सभामा गविसका अन्य पदाधिकारीको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया