logo

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा बेनिघाट रोराङ गाउँपालिका प्रथम

    1530   पटक पढिएको

६ भदौ /अर्थ र व्यापार– संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको नतिजा सार्वजनिक गर्दै उत्कृष्ठ स्थानिय निकायहरुलाई सम्मानित गरेको छ । मन्त्रालयले धादिङको बेनीघाट रोराङ गाउँपालिका सहित अन्य दुई गाउँपालिका र तीन नगरपालिकालाई सम्मान गरेको हो ।
बिहिवार मन्त्रालयमा आयोजित नतिजा सार्वजनिक तथा सम्मान कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका सचिव भरतमणि सुवेदीले उत्कृष्ठ स्थानिय निकायहरुलाई सम्मान पत्र प्रदान गरे ।

नीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरि शासकिय सुधारमा अग्रसर गराउनका लागी अभ्यासमा ल्याईएको स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकनको आर्थिक वर्ष २०७९÷८० को मुल्यांकनमा ८७.२५ अंक सहित गाउँपालिकाहरु मध्ये प्रथम स्थान हाँसिल गरेकोमा बेनीघाट रोराङ्ग गाउँपालिकालाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा सम्मान पत्र ग्रहण गर्न गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर थपलिया (विवेक), प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे तथा बरिष्ठ लेखा अधिकृत सन्तोष अर्याल र ईन्जिनियर प्रकाश सिलवाल उपस्थित थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।