१३ माघ / अर्थ र व्यापार- सेफ्स एशोशियसन नेपालको अध्यक्षमा रेशम कुमार लामा तामाङ निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न एशोशियसनको साधारणसभाले अध्यक्ष लामा सहित कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै एशोशियसनको प्रथम उपाध्यक्षमा ठाकुर प्रसाद पौडेल, उपाध्यक्षमा बद्री खड्का,महासचिवमा पदम बहादुर आले मगर, सचिवमा हेम राज पौडेल र कोषाध्यक्ष सुनिल तामाङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण तामाङ, श्रीराम केसी, सुन्दर श्रेष्ठ, राज कुमार लामा, रामचन्द्र धरेल, सुर्य प्रसाद बस्याल, ईन्द्र बहादुर अर्याल, उमेश भुवाई र रमेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया