१२ बैशाख/अर्थ र व्यापार – चितवन क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारि मत ल्याएर सान्दार विजयी हाँसिल गरेका छन् ।
लामिछानेले कुल ५४ हजार १७६ मत लाएर विजयी भएका हुन् ।
उनका निकटम पतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका थिए । विजयी भएका लामिछाने र श्रेष्ठको मतान्तर ४२ हजार ९६२ मतान्तर रहेको छ ।
यसैगरि, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए । यसैगरि, अर्का राप्रपाका उम्मेदवार जीवलाल पुरिले जम्मा ३७५ मत ल्याएका थिए ।
त्यसैगरि, बारामा को निर्वाचनमा जसपाका उपेन्द्र यादवको अग्रता कायमै छ ।
तपाईको प्रतिक्रिया