logo

निगमका कर्मचारीले सचिवकै लगेज फुटाईदिएपछि..

    1128   पटक पढिएको


७ चैत/अर्थ र व्यापार – सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडानमा यात्रुकोका लगेज, ब्याग तोडफोड भएको घटना सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले आज नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौंबाट भारतको दिल्ली जानेक्रममा आफ्नो ब्यागेज तोडफोड गरिएको अवस्थामा फेला परेको उल्लेख गरेका छन् ।
नेपाल वायुसेवा निगमबाट दिल्ली पुगेपछि लगेज हेर्दा तोडफोड गरिएको अवस्थामा हात परेको दवाडीको भनाइ छ । उनले यसको जिम्मा कसले लिने भन्दै प्रश्न गरेका छन् ।

‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो’ दवाडीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला । मैले अब मेरो सामान बोक्न डोको नै खोज्नु पर्यो?’
यसअघि पनि विमानस्थलका कर्मचारीहरुले विदेशबाट आउने यात्रुको लगेज पटकपटक फुटाउने गरेको गुनासो आउने गरेको थियो । अहिले भने नेपाल सरकारका सचिव नै यसको सिकार बनेका छन् । अब यो घटनाले निगमको हवाई सुरक्षामा थप प्रस्न उब्जिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।