logo

आपसी एकता र विस्वासबाट मात्रै स्थानीय विकास सम्भव

    348   पटक पढिएको


८ माघ/ अर्थ र व्यापार – पूर्व भूमिसुधार मन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेत्री शशी श्रेष्ठले आपसी एकता र विश्वासबाट मात्रै स्थानीय विकास सम्भव रहेको बताएकी छिन ।
काठमाडौ महानगरपालिका –३२ कोटेश्वरस्थित दिपनगर टोल सुधार समितिको आइतबार सम्पन्न १८ औं साधारण सभाको उद्घाटन गर्दै पूर्वमन्त्री श्रष्ठले यस्तो बताएकी हुन ।
कार्यक्रममा बागमती प्रदेशका सभासद सुनिल केसी, खेलकुद बोर्ड प्रदेश–१ का सदस्यसचिव हंशराज वाग्ले, टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसी लगायतले आ आफ्नो धारणा राखेका थिए ।
सो साधारण सभाले सचिव पिताम्बर भण्डारी र कोषाध्यक्ष प्रद्युम्न पुडासैनीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको थियो । सोही साधारण सभाले पुनः नानीकाजी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

कानुनी लडाइँपछि चौधरी ग्रुपले पायो हिरोको आधिकारीक बिक्रेता

एकवर्षको कानुनी लडाइँपछि हिरो मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेताको काम ज्योति समुहबाट चौधरी समुहले पाएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।