logo

विनोद चौधरीको विजय ¥याली मुसहर बस्तीबाट

    221   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – उद्योगपति विनोद चौधरी नवलपरासी(वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएपछि उनले आफ्नो विजयी ¥याली मुसहर वस्तीबाट थालनी गरेका छन्।
उनले जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीलाई ६ हजार मनान्तरले पराजित गरेका थिए । उनले विजय ¥यालीको सुरुवात मुसहर बस्तीबाट थालेका थिए। मुसहर बस्ती पुगेर चौधरीले विजय ¥याली नभई विकासको ¥याली भएको बताए ।
’५० दिनदेखि यो क्षेत्रमा घुम्दा मेरो अन्तरआत्माले मेरो जीवन यही जोडिनुपर्छ र विकास यात्रा पनि यहीबाट सुरु गर्नुपर्छ भन्ने थियो। यसलाई मैले विजय यात्रा होइन विकास यात्रा मान्छु,’ उनले भनेका छन्, ’यसलाई आभार यात्रा मान्छु। तपाइँहरुलाई मैले केही गर्छु भन्ने लागेर मलाई माया गरेर जिताउनुभयो।’
उनले आफूलाई जिम्मेवारी बोध रहेको र यस क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता अनुसार अगाडि बढ्ने समेत प्रतिवद्धता जनाए।
’मैले मुसहर बस्तीमा रहेका बालबालिका, आमा दाजुभाईको जीवनस्तरमा परिवर्तन ल्याउनुछ,’ उनले भने, ’यो जिम्मेवारी मैले लिनेछु।’ उनले अब आफु यस क्षेत्रको पूर्वाधार विकास र स्थानीय लाई आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा लाग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालद्धारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन ,अर्थमन्त्रीमा विष्णु पौडेल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिन उपप्रधानमन्त्री सहित ८ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।

आर्थिक समृद्धि नारामै सिमित, अझै प्राथमिकतामा परेन विकासका एजेण्डा

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला विभिन्न राजनितिक दलहरुले आ– आफ्ना पार्टीको घोषणापत्र मार्फत आम नागरिक समक्ष ‘मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउने’ आकर्षक नारा अगाडी सारेका छन् ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।