logo

न्युरोडस्थित बिरा कम्प्लेक्स पुगेको महानगर टोलीलाई व्यवसायीको अवरोध,दुई पक्षबीच झडपको अवस्था

    1295   पटक पढिएको

१३ भदौ /अर्थ र व्यापार – मापदन्ड विपरित बनाईएका संरचना भत्काउँदै काठमाडौंको न्यूरोडस्थित बिरा कम्प्लेक्समा पुगेको महानगर प्रहरी टोलीलाई त्यहाँका व्यवसायीले अवरोध गरेका छन ।
अवरोधमा उत्र्रिएका काठमाडौ महानगरपालिकाको टोली र व्यवसायीबीच सोमबार निकै घम्साघम्सी भएको छ ।
सोमबार अवैध संरचना हटाउन र अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई त्यहाँका व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा छेकेर अवरोध गरेका हुन् ।
बिरा कम्प्लेक्सभित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको भन्दै हटाउन पुगेको थियो ।

अहिले त्यहाँ व्यवसायीलाई महानगरको टोलीलाई भित्र बस्न नदिएर निकै अवरोध गरिरहेका छन भने महानगरको टोली पेलेरै भएपनि जसरी पनि सो कम्प्लेक्सभित्र पसेर अवैध संरचना तथा अन्डरग्राउन्ड भित्रका पसलहरु हटाउने प्रयास गरिरहेको छ ।
अहिलेसम्म जारी रहेको यो घम्साघम्सी अझै थप समय लम्बिरहे त्यहाँ व्यपारी र काठमहानगरपालीकाका प्रतिनिधीहरुबीच झडपको स्थिती उत्पन्न हुन सक्दे देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।