logo

कामनपा ३२ कोटेश्वरस्थित दिपनगर टोलका ४०० घरका स्थानीयवासीलाई फोहोर ब्यवस्थापन सम्बन्धी ज्ञान

    1376   पटक पढिएको

१ साउन/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाको अनुरोधमा आइतबार ३२ वडाको कोटेश्वरस्थित दिपनगर टोलका ४०० घरका स्थानीयवासीहरुलाई फोहोर ब्यवस्थापन सम्बन्धी ज्ञान हासिल गराउने उदेस्यले जानकारीमुलक कार्यक्रम अयोजना गराईएको छ ।
सुर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र दीपनगर टोल सुधार समितीको संयुक्त आयोजनामा सम्पन्न भएको सो जनचेतना मुलक कार्यक्रमको नेतृत्व सहकारी संस्थाका मुख्य ब्यवस्थापक शिबराम थपा र टोल समितीका अध्यक्ष नानिकाजी केसी सिलवालले गरेका थिए ।
सो अवसरमा स्थानिय टोलवासिलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै पोकोमा हालेर राक्न आग्रह गरिएको सहकारी संस्थाका ब्यवस्थापक शिबराम थापाले जानकारि दिए । कामनपाले १ साउनबाट कुहिने र नकुहिने गरि नछुटाएको फोहोर सन्कलन नगर्ने जनाएपछि यो कार्यक्रम मार्फत सबै टोलवासीलाई सचेत गराइएको सो टोलका सल्लाहकार दिलिप अदिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।